राजेन्द्र थापाको मुक्तक

- राजेन्द्र थापा

श्रावण ७, २०७३

 

चपाउंदै  सहिदको सुकुटी

लुटिरहेका हेर्नुस् त ढुकुटी

सिंहासनमा बसी आलोपालो

लाएर ठाँटले उपरखुट्टी ।

 

प्रकाशित :श्रावण ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्