ब्रासलेटको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७३

भदौ १७ गते प्रदर्शन हुने चलचित्र ‘ब्रासलेट’ को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा अभिनेता रमेश उप्रेतीको कमब्याकलाई महत्व दिइएको छ भने नायिका रजनी केसीलाई प्राथमिकता दिइएको छ । केशव भट्टराईले निर्माण गरेको यो चलचित्रका निर्देशन निर्मल शर्माले गरेका हुन् । 

चलचित्र ‘ब्रासलेट’ को ट्रेलर

 

 

प्रकाशित :श्रावण ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्