कसैलाई पिलाउने जोस

- राजेन्द्र थापा

श्रावण १, २०७३

कसैलाई पिउने जोस 

कसैलाई पिलाउने जोस

कसैलाई ढल्ने जोस 

कसैलाई ढलाउने जोस

यौटा न यौटा जोस त 

जोसँग पनि हुन्छ हजुर

कसैलाई कन्याउने जोस 

कसैलाई चिलाउने जोस ।

 

प्रकाशित :श्रावण १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्