सुहागरात

- राजेन्द्र थापा

असार २७, २०७३

 

सुहागरात क्या दामी हुन्छ

दुल्हैको मात्र बद्नामी हुन्छ

दुल्हादुल्है जो दोषी भए नि 

यो रात आफैमा हरामी हुन्छ ।

 

प्रकाशित :असार २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्