बिनिता बरालको ब्लोअप प्रतिक्रिया

- साप्ताहिक संवाददाता

असार २४, २०७३-  

असार १० गते साप्ताहिकको ब्लोअपमा नायिका बिनिता बरालले दिएको पोजलाई ६४ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १४, सामान्य भन्नेमा ९ तथा मन परेन भन्नेमा १४ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।

साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई मन परेको A, B, C वा D  मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४२७८५०४८ विजेता हुनुभएको छ । 

प्रकाशित :असार २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्