धानको बीउ रोप्ने

- राजेन्द्र थापा

असार २२, २०७३

कोही प्रेमी सोच्ने कुरा मात्र गर्छन्

कोही प्रेमी घोच्ने कुरा मात्र गर्छन्

असार मासै नआई कोई प्रेमी

धानको बीउ रोप्ने कुरा गर्छन् ।

 

प्रकाशित :असार २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्