बर्षात्मा सतर्क कसरी रहने

असार १२, २०७३

    मनसुनमा बिरामी पर्न सकिन्छ । यसबाट जोगिन विशेष सतर्कता अपनाउनुपर्छ । 

    लामखुट्टे, झिंगा आदिको संक्रमणबाट जोगिन घर वरिपरि पर्याप्त सरसफाइ गर्नुपर्छ ।

    वर्षा मौसममा भाइरल इन्फेक्सनबाट जोगिन लसुन, हर्वल टी, प्याज, भिटामिन सी युक्त फलफूल तथा सब्जी सेवन गर्नुपर्छ । 

    खानामा जीरा पाउडर, हिङ, मरीच, धनियाँ आदिलाई सामेल गरौं, यसको सेवनले पाचनशक्ति बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । 

    बासी वा मसलेदार खानेकुरा सेवन नगरौं । सकेसम्म घरमै बनाइएको ताजा खानेकुरा खानुपर्छ ।

 

प्रकाशित :असार १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्