भोलि कालिमाटीमा भिडन्त

- साप्ताहिक संवाददाता

असार ३, २०७३

भोलि शनिबार कालिमाटीस्थित तरकारी बजारमा पहलमानहरू भिड्ने भएका छन् । मध्यान्ह प्रारम्भ हुने यो भिडन्त नेपाली रेस्लरहरूको हो, जहाँ हिमालयन टाइगरदेखि पछिल्लो पुस्ताका रेस्लरहरू आपसमा भिड्नेछन् ।

नेपाली महिला रेस्लरहरू यो भिडन्तको विशेष आकर्षण हुनेछन् । हिमालयन टाइगर एसोसिएसनले यो रोमाञ्चक रेस्लिङको मेलोमेसो मिलाएको हो ।

 

प्रकाशित :असार ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्