करियर कसरी बनाउने

- एजेन्सी

जेष्ठ ३२, २०७३

     आफूलाई रुचि भएको क्षेत्रमा करियर बनाउनुपर्छ । 

     करियर छनौट गर्दा आफ्नो क्षमताको पनि मूल्यांकन गर्नुपर्छ । 

    कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । 

  लक्ष्य कसरी हासिल गर्ने भन्ने सम्बन्धमा स्पष्ट खाका तयार गर्नुपर्छ ।

  लक्ष्य प्राप्तिका लागि आफ्नो पूरा शक्ति वा परिश्रम काममै केन्द्रित गर्नुपर्छ ।

प्रकाशित :जेष्ठ ३२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्