असारको धान

- राजेन्द्र थापा

जेष्ठ २६, २०७३

असारमा धान उखेल्नुस् रोप्नुस् सर्छ 

असारमा जे हाङ्गा भाँच्नुस् रोप्नुस् सर्छ 

नेपालमा त बाह्रै महिना असार 

जल्लाई जे आरोप् लाउनुस् रोप्नुस् सर्छ ।

प्रकाशित :जेष्ठ २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्