होम एप्लाइन्सको सुरक्षा गर्ने तरिका

- एजेन्सी

जेष्ठ २०, २०७३

एलसिडी टेलिभिजनलाई नरम कपडाले पुछ्नुपर्छ । त्यसमा कुनै दाग छ भने थोरै पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्न सकिन्छ । स्क्रिनलाई धेरै रगड्नु हुँदैन । 

कम्प्युटरको स्क्रिनलाई डिसइन्फेक्टेन्टले सफा गर्नुपर्छ । किबोर्डको धूलो झार्न त्यसलाई उल्ट्याएर बिस्तारै सफा गर्नुपर्छ । 

 वाटर फिल्टरलाई बेला–बेला सफा गर्नुपर्छ । फिल्टरको प्युरिफाइङ क्यान्डल्स निकालेर तातोपानीमा माइल्ड साबुनले धुनुपर्छ । 

स्टिम आइरनमा सधै डायल्युटेड पानी प्रयोग गर्नुपर्छ । कपडामा आइरन गरेपछि बाँकी रहेको पानी निकाल्नुपर्छ । 

 आइरन सफा गर्न भिजेको स्पन्ज प्रयोग गर्न सकिन्छ । 

प्रकाशित :जेष्ठ २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्