आज प्रदर्शित हुने चलचित्र हाउ फन्नी

- साप्ताहिक संवाददाता

वैशाख १०, २०७३-

मिस नेपाल–२००२ माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’ हास्य चलचित्र हो ।

चलचित्रमा कलाकारहरूको ठूलो भीड छ । नीलु डोमा शेर्पाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राईलाई प्रहरी अनुसन्धान ब्युरोको अधिकृतका रूपमा देख्न सकिन्छ भने उनको सहायकका रूपमा विजय बराल छन् । 

निर्देशक : निलु डोमा शेर्पा

संगीत : सुरेश अधिकारी, वसन्त सापकोटा, शैलेश सिंह तथा शैलेन्द्र श्रेष्ठ ।

कलाकार : दयाहाङ राई, प्रियंका कार्की, अनुपविक्रम शाही, केकी अधिकारी, निशा अधिकारी, विजय बराल, शिशिर राणा आदि । 

हाउ फन्नीको ट्रेलर

प्रकाशित :वैशाख १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्