Teej banner

सर्वाधिक बिक्री भएका पुस्तक

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७२

अहिले कृति राम्रा भएर मात्र हुँदैन, कुन पुस्तक कति बिक्री भए भन्ने कुराले पनि महत्व राख्ने गरेको छ । प्रत्येक वर्ष चर्चित पुरस्कार घोषणा हुनुअघि कुन पुस्तकलाई पाठकले बढी मन पराए त्यसको छुट्टै लेखाजोखा राख्न थालिएको छ । पुरस्कारको घोषणा भएपछि भने यो सूची अलिकति तलमाथि पर्न सक्छ । 

यो सूची पुस्तक प्रकाशन भए यता चैत १५ गतेसम्मको बिक्रीको रेकर्डका आधारमा तयार पारिएको हो । सुचीलाई विश्वसनीय बनाउन काठमाडौंभित्र र बाहिरका प्रमुख पुस्तक पसलले दिएको सूचना र प्रकाशकहरूको दावी दुवैलाई आधार मानिएको छ ।

 

करोडौं कस्तूरी-     अमर न्यौपाने 

फिरफिरे-      बुद्धिसागर 

काँचुली-      रोशन दाहाल

कूटनीति र राजनीति-  रमेश नाथ पाण्डे 

वीरगन्ज-     गिरीश गिरी 

डार्लिङ हार्वर-      निष्प्रभ सजी 

काठमाडौं सेल्फी-     प्रकाश सायमी

धरातल-     शारदा भूसाल  

वृषव वध-     नारायण ढकाल 

 

प्रकाशित :चैत्र २६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्