अँगालो हालेर सुतेबापत

- एजेन्सी

चैत्र २१, २०७२-

अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले ‘प्रोफेसनल कड्लर’ (व्यवसायिक रूपमा अँगालो हालेर सुत्ने पेसा) अपनाएकी छिन् ।

स्यामुअलको यो पेसालाई धेरैले आश्चर्यका रूपमा लिन्छन्, तर उनले यही पेसामार्फत दैनिक ३ सय ६० डलर (करिब ३६ हजार नेपाली रुपैयाँ) आम्दानी गरिरहेकी छिन् । यही कमाइबाट उनले आफ्नो पढाइ र छोराको खर्च धानिरहेकी छिन् । कसैसँग अँगालो हालेर सुतेबापत उनी प्रतिघण्टा ६० डलर लिन्छिन् । 

 

प्रकाशित :चैत्र २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्