स्वस्थ खानपिनको तरिका

- एजेन्सी

चैत्र १५, २०७२

    काँक्रामा ९० प्रतिशत पानी हुन्छ । त्यसैले खानाका रूपमा काँक्राको सेवनले शरीरको तौल घटाउन उल्लेख्य सहयोग गर्छ । 

    लौकामा फाइबरको मात्रा अत्यधिक हुन्छ । त्यसैले यसको सेवनले पनि तौल घटाउन सहयोग गर्छ । 

    अल्सर वा पेटको समस्याबाट छुट्कारा पाउन र तौल घटाउन नरिवल पानीको सेवन पनि 

महत्वपूर्ण हुन्छ । 

    ग्रिन टीमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ, त्यसैले तौल घटाउन ग्रिन टीको नियमित सेवन लाभदायक मानिन्छ । 

सफा पानीले शरीरको क्यालोरी बर्न गर्न र मोटोपन घटाउन सहयोग गर्छ ।

 

प्रकाशित :चैत्र १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्