सुरक्षित होली खेल्ने तरिका

- साप्ताहिक संवाददाता

चैत्र ९, २०७२

     होली खेल्न खुला स्थान छनौट गर्नुपर्छ । घरको छत, बगैंचा आदिमा यस्तो कार्यक्रम आयोजित गर्न सकिन्छ । 

     होली खेल्ने क्रममा छाला, केस, आँखा, कान आदिको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

     प्रदूषित पानी, केमिकलयुक्त रंग आदिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । 

     होली खेल्ने क्रममा लगाइएको पहिरन च्यातिने सम्भावना हुन्छ । त्यसैले पुराना कपडा प्रयोग गरौं । 

     होली खेल्नुअघि गरगहना फुकालेर सुरक्षित ढंगले राख्नुपर्छ ।

 

प्रकाशित :चैत्र ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्