होलीको रंग हटाउन

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७२

     होलीको रंग हटाउन तातो पानी प्रयोग गर्नु हुँदैन, किनभने रंग रसायनले बनेको हुन्छ र तातो पानीमा त्यसको रियाक्सन हुनसक्छ । 

     केसमा तुरुन्तै स्याम्पु प्रयोग नगर्रौ । वरु, अन्डा वा दहीको पेस्ट प्रयोग गरौं ।

     अनुहारमा लागेको रंग हटाउन साबुन वा फेसवासभन्दा प्राकृतिक सामग्री दूध, गुलावजल, दही आदिको पेस्ट प्रयोग गर्नु उपयुक्त हुन्छ । 

     अनुहारमा लागेको रंग हटाउँदा छाला रगड्नु हुादैन । हल्का ढंगले विस्तारै धुनुपर्छ । 

     कागती र घिउकुमारीको लेप प्रयोग गरेर पनि प्राकृतिक तरिकाले छालाको रंग हटाउन सकिन्छ ।   

 

प्रकाशित :चैत्र ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्