भद्रगोलको होली हंगामा

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७२

केही समय प्रसारण स्थगित भएर पुन: प्रसारण सुरु भएको चर्चित हास्यश्रृंखला भद्रगोलले आज प्रसारण हुने श्रृंखला ‘होलीमय’ बनाएको जनाएको छ । पुन: प्रसारणका क्रममा होली हंगामाका साथ प्रस्तुत भएको श्रृंखलाका निर्देशक शंकर आचार्यले बताए । आजको श्रृंखला होली विशेष बनाएका छौं ।’ 

भद्रगोलका चर्चित जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले अब नयाँ ऊर्जाका साथ काम गर्ने बताए । उनीहरूले भने– ‘होलीको शुभकामना र सन्देशमूलक श्रृंखलासँगै हास्यव्यंग्यको प्रस्तुतिलाई अघि बढाउनेछौं ।’ 

 

प्रकाशित :चैत्र ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्