Teej banner

मधुमेहको रोकथाम गर्न

- एजेन्सी

चैत्र ३, २०७२

     मधुमेहजस्तो दीर्घ रोगबाट छुट्कारा पाउन व्यायामको अहं भूमिका हुन्छ । 

     हरेक बिहान नियमित रूपमा ३० मिनेट छिटो–छिटो पैदल हिँड्नुपर्छ । यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ । 

     यसका साथै योगबाट पनि मधुमेहलाई काबुमा राख्न सकिन्छ । 

  मधुमेहबाट छुट्कारा पाउन योग एवं व्यायामका साथै खानपानमा पनि परिवर्तन ल्याउनुपर्छ ।

प्रकाशित :चैत्र ३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्