विलम र दिव्यालाई प्रिन्स एन्ड प्रिन्सेस

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७२

काभ्रे लिटिल प्रिन्स एन्ड प्रिन्सेस्–२०१६ को उपाधि विलम राई तथा दिव्या श्रेष्ठले जितेका छन् । प्रतियोगितामा रितेश तिमल्सिना तथा युजिन थापा मगरले फस्ट रनर्स अपको उपाधि जिते भने रोहन रघु श्रेष्ठ तथा कस्रिना श्रेष्ठ सेकेन्ड रनर्सअप भए । 

प्रतियोगितामा आरजु तौजलेले डिसिप्लिन, रितेश तिमल्सिनाले एङ्करिङ, स्नेहा भैलले ब्युटिफुल हेयर, सुरेना शाक्यले ब्युटिफुल कम्प्लेक्सन, इराज तिमल्सिनाले बेस्ट स्माइल, आधार मानन्धरले इनर्जेटिक, निहारिका गौतमले बेस्ट ड्ेरस, शाश्वत ठकुरीले पर्सनालिटी, प्रशन्ना कर्णजितले फ्रेन्डसिप, श्रद्धा ताम्राकारले बेस्ट वाक, कस्रिना श्रेष्ठले ट्यालेन्ट, दिव्या श्रेष्ठले पङ्चुयालिटी तथा निश्चल गौतमले क्यूट विधाको एवार्ड जितेका थिए । 

 

प्रकाशित :फाल्गुन २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्