फाइबर खानाका फाइदा

- एजेन्सी

फाल्गुन २७, २०७२

    जुन आहारमा दैनिक २५ देखि ३५ ग्राम फाइबर समावेश हुन्छ, त्यसलाई हाई फाइबर डाइट प्लान भनिन्छ । 

    रेसादार भोजन, कन्दमूल, स्याउ, केरा, नासपाती, स्ट्रबेरी, सुन्तला तथा हरिया सागसब्जीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । 

    हाई फाइबर डाइटले रगतमा ग्लुकोज तथा कोलेस्ट्रोल नियन्त्रण गर्छ । 

    फाइबरयुक्त आहारले पाचन क्रिया ठीक राख्छ ।

    फाइबर पनि दुई किसिमका हुन्छन्— घुलनशील र अघुलनशील ।

प्रकाशित :फाल्गुन २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्