तावामा नरम रोटी

- राजेन्द्र थापा

फाल्गुन २५, २०७२

तावा तल तताएपछि माथि गरम हुन्छ

गरम तावामा मात्र रोटी नरम हुन्छ

सुख्खा रोटीलाई परौठा बनाउनैका लागि

घिउको ठेकीमै हात हाल्दा केको सरम हुन्छ ?

प्रकाशित :फाल्गुन २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्