मसाजका फाइदा

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७२

    मसाजले शरीरको रक्तप्रवाहलाई नियमित बनाउन सहयोग गर्छ । 

    मांसपेशीको पीडा कम गर्छ ।

    वर्कआउटपछि मसाज गर्नु पनि उपयुक्त मानिन्छ । 

    पाँच दिन लगातार कसरत गरिसकेपछि हप्तामा एकपटक मसाज गराउनुपर्छ । मसाजले शरीरलाई फुर्तिलो राख्न सहयोग गर्छ । 

प्रकाशित :फाल्गुन २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्