डिसीले ल्याए मोस्टर

- साप्ताहिक संवाददाता

माघ २०, २०७२-

निर्देशक दिनेश डिसीले आफ्नै लगानीको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ को ट्रेलर तथा मोस्टर सार्वजनिक गरेका छन् ।

यसअघि पोस्टर सार्वजनिक गर्ने परम्पराभन्दा एक कदम अघि बढ्दै निर्देशक डिसीले मोस्टर सार्वजनिक गरेका हुन् । मोसन पोस्टरलाई मोस्टर भनिने निर्देशक डिसीले स्पष्ट पारेका छन् । फागुन २१ गते प्रदर्शनमा आउने यो चलचित्रमा आमेश भण्डारी तथा नीता ढुंगाना मुख्य भूमिकामा छन् । 

फूलैफूलको मौसम तिमीलाई’ को मोस्टर

प्रकाशित :माघ २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्