फिट रहने तरिका

माघ ९, २०७२

- धेरै दुब्लो–पातलो हुँदा आकर्षक देखिन सकिँदैन । यस्तो अवस्थामा खानपान र व्यायाममा सन्तुलन मिलाएर फिट रहन सकिन्छ । 

- दुब्लो शरीर भएकाले प्रोटिनयुक्त भोजन गर्नुपर्छ, जसले तौल बढ्नुका साथै मांसपेशीमा तागत पनि बढ्छ । 

- रातभर जौको दाना भिजाउने । बिहान त्यसको बोक्रा निकालेर दूधमा उमाली मह मिसाएर खाँदा पनि तौल बढ्छ । 

- शरीरलाई स्वस्थ र आकर्षक देखाउन बदामको सेवन उपयोगी हुन सक्छ । यसबाट भिटामिन, आइरन, फस्फोरस तथा क्याल्सियम प्राप्त हुन्छ । 

- पाचन क्रिया दुरुस्त राख्न र वजन बढाउन नियमित एक चम्चा मह दुधमा मिसाएर खानुपर्छ । 

-  नियमित व्यायामले मांशपेशी बलियो हुन्छ । केही योगआसन तथा श्वास लिने कसरतले शरीरको स्टामिना बढ्छ ।

प्रकाशित :माघ ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्