जाडोमा मसाजको महत्व

पुस २९, २०७२

- जाडो मौसममा छालामा पानी तथा पोषक तत्व कमी हुन्छ, त्यसैले छालाको विशेष हेरचाह एवं मसाज गर्नुपर्छ । 

- मसाजले शरीरमा राम्रोसँग रक्तप्रवाह गराएर छालालाई स्वस्थ्य बनाई त्यसमा चमक ल्याउँछ । 

- गुलाबजल र ग्लिसिरिनलाई बराबर मिसाएर हात/खुट्टाको मसाज गर्नुपर्छ । 

- यो सिजनमा हप्ताको एकपटक पूरा शरीर मसाज गराउनु उपयुक्त हुन्छ । 

- जाडो सिजनमा केस रूखो हुने भएकाले आयल मसाज गराउनुपर्छ । 

 

प्रकाशित :पुस २९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्