आफ्नो सौन्दर्य बढाउन

- एजेन्सी

पुस २२, २०७२

- बेला–बेला टाउकोमा तेल मसाज गराउनुपर्छ ।

- रिल्याक्सिङ फेसियल ट्रिटमेन्टका साथै मेडिक्योर पेडिक्योर गराउनुपर्छ ।

- मनतातो पानीले अनुहार धुनुपर्छ ।

- पर्याप्त मात्रामा शुद्ध पानी पिउनुपर्छ ।

- सन्तुलित भोजन गर्नुपर्छ ।

- सधैं खुसी रहने प्रयास गर्नुपर्छ ।

 

प्रकाशित :पुस २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्