विद्युत् बचत गर्ने तरिका

पुस १९, २०७२-

- अनावश्यक रुपमा विद्युतीय सामग्री प्रयोग नगरौं ।

- अनावश्यक बत्ती नबालौं । जस्तै : बाथरुम, करिडोर, लिभिङ रुम आदि स्थानमा बत्ती बालेर नछाडौं ।

-  बढी विद्युत् खपत गर्ने बल्भको विकल्प खोजौं ।

- सम्भव भएसम्म अफ आवर (राति ११ बजेपछि र बिहान ५ बजेअघि) मै आइरन गर्ने, पानीको पम्प प्रयोग गर्ने जस्ता काम गरौं ।

- मोबाइल, चार्जर लाइट, इन्र्भटरजस्ता चार्ज गर्नुपर्ने उपकरणहरू पनि अफ आवरमै चार्ज गर्नु उपयुक्त हुन्छ ।

 

प्रकाशित :पुस १९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्