फुलैफुलको मौसम तिमिलाईको गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १३, २०७२

दिनेश डिसीद्धारा निर्देशित चलचित्र फुलैफुलको मौसम तिमिलाईको टाइटल गीत सार्वजनिक भएको छ । 

निता ढुङ्गाना र आमेश भण्डारीको मुख्य भुमिका रहेको उक्त चलचित्र आगामी फागुन २१ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 

फुलैफुलको मौसम तिमिलाईको टाइटल गीत

प्रकाशित :पुस १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्