गर्लफ्रेण्डसंग कट्टी

पुस १३, २०७२

युवती : आजदेखि हाम्रो सम्बन्ध समाप्त । हामीले एक–अर्काको सबै गिफ्ट फिर्ता गर्ने है ।

शेरे : ठीकै छ, रिचार्ज कार्डबाट सुरु गरौं न त ।

युवती : छ्या ! तिमीसँग त मजाक गर्न पनि नहुने क्या, बोल्दिनँ, जाऊ । 

 

प्रकाशित :पुस १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्