तनाववाट कसरी मुक्त हुने

पुस ६, २०७२

    मनमा अनावश्यक कुरा नखेलाऔं । सकेसम्म खुसी हुने उपाय खोजौं । 

    बिहान उठ्नासाथ व्यायाम तथा योग गरौं । 

    फुर्सदमा कुनै चाखलाग्दो चलचित्र हेर्ने, पुस्तक पढ्ने, संगीत सुन्ने वा साथीभाइहरूसँग कुराकानी गर्ने बानी बसालौं । 

    हल्का एवं सात्विक भोजन गरौं । 

    राति छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसालौं । 

    हरियाली एवं स्वच्छ हावापानी भएको स्थानमा घुमफिर गरौं । 

    आध्यात्मिक चिन्तनमा समय खर्च गरौं ।

 

प्रकाशित :पुस ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्