आमाको छाती

- राजेन्द्र थापा

पुस ६, २०७२

आमाको छाती नीलडाम भएको छ

जे भएको छ खुलेआम भएको छ

जयनेपाल–लालसलाम जे भने नि 

दिल्ली सरकार चारधाम भएको छ ।

प्रकाशित :पुस ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्