हाम्रो रोटी र बेटीको सम्बन्ध छ

- राजेन्द्र थापा

पुस १, २०७२

हाम्रो रोटी र बेटीको सम्बन्ध छ

हाम्रो सुरुवाल र धोतीको सम्बन्ध छ

हामी फेबिकल्ले टाँस्सिएका छिमेकी

हाम्रो खेलाडी र गोटीको सम्बन्ध छ ।

प्रकाशित :पुस १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्