च्याम्यिपनको गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७२

प्राविधिक कार्यको अन्तिम चरणमा रहेको चलचित्र ‘च्याम्पियन’ ले पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको छ ।

बीबी फुयाँलद्वारा निर्देशित यो चलचित्रको ‘मन पराउँछु तिमीलाई...’ गीतमा अभिनेता दिक्पाल कार्की तथा अभिनेत्री अञ्जिता केसीले अभिनय गरेका छन् । टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतमा टंक र मनीषा पोखरेलको पाश्र्व गायन छ । 

च्याम्पियन चलचित्रको ‘मन पराउँछु तिमीलाई...’

प्रकाशित :मंसिर २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्