खेलाडी एलिनाका च्वाइसहरु

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७२

एलिना महर्जन, टेबलटेनिस

ग्याजेट :  सामसुङ

पहिरन :  साडी

स्थान :  मुस्ताङ

रङ :  गाढा नीलो

परिकार :  नेवारी

गायक :  सविन राई

संगीत :  सबै किसिमका

चलचित्र :  रोमान्टिक

खेलाडी :  टिमो बोल (जर्मनी)

समय :  बिहान

बार : शुक्रबार

मौसम  :  वर्षा

चाड :  तिहार/होली

कलाकार :  दयाहाङ राई , नम्रता श्रेष्ठ

सवारी साधन :  स्कुटर

प्रकाशित :मंसिर २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्