राजीवको संगीत विद्यालय

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७२

नृत्यमा पारंगत राजीव श्रेष्ठले काठमाडौंमा संगीत स्कुल सञ्चालनमा ल्याएका छन् । नयाँबजारमा श्रेष्ठले श्रीराज इन्टरटेनमेन्ट नामको नृत्य तथा संगीतको प्रशिक्षण दिने स्कुल स्थापना गरेका हुन् ।

म्युजिक भिडियो तथा सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्ने श्रेष्ठले स्थापित संगीतकर्मीमार्फत संगीत कक्षा सञ्चालन गरिने बताएका छन् ।

 

प्रकाशित :मंसिर २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्