कैफियतमा उदित नारायण

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७२

माघ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कैफियत’ को एउटा रोमान्टिक गीत सार्वजनिक भएको छ । 

उदित नारायण झाको पाश्र्व गायनको ‘मन्द मन्द’ गीतमा अभिनेत्री नन्दिता केसी तथा अभिनेता शंकर शाही ठकुरीले अभिनय गरेका छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । 

कैफियतको गीत

प्रकाशित :मंसिर २५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्