यौनाङ्ग सफा गर्ने तरिका

मंसिर २३, २०७२

- आफ्नो यौनाङ्ग सधैं सफा राख्नुपर्छ भन्दैमा आवश्यकताभन्दा धेरै पखाल्नु हुँदैन । 

- सधैं अगाडि (योनिमार्गतिर) बाट पछाडि (मलद्वार) तिर पखाल्नुपर्छ । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्ग तथा पिसाब नलीमा जानबाट रोक्छ । 

- योनिमार्ग सफा गर्न महँगो साबुन चाहिँदैन, सामान्य साबुनले पनि राम्रोसँग सफा गर्न सकिन्छ । 

- सुगन्धित प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु हुँदैन ।

- योनिमार्गबाट निस्कने हल्का चिल्लो पदार्थले योनिमार्गलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले त्यसलाई धेरै पखाल्ने काम गर्नु वा त्यसका सम्बन्धमा चिन्ता लिनु हँुदैन ।

 

प्रकाशित :मंसिर २३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्