पशुपतिप्रसादको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७२

दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘पशुपतिप्रसाद’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो चलचित्रमा खगेन्द्र लामिछानेले शीर्षक भूमिका निर्वाह गरेका छन् । बुवा–आमाको सपना पूरा गर्न सहर पसेको एउटा गाउँले युवकको कथामा तयार भएको ‘पशुपतिप्रसाद’ माघ १५ गतेदेखि प्रदर्शनमा आउनेछ । 

पशुपतिप्रसादको ट्रेलर

 

प्रकाशित :मंसिर २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्