बादल अब विवाहित

मंसिर १८, २०७२- गायक बादल प्रसाईं वैवाहिक जीवनमा प्रवेश गरेका छन् । बादलले केही महिनाअघि नै सुषमा उप्रेतीसँग लगनगाँठो कसेको यसै साता फेसबुकबाट सार्वजनिक गरेका हुन् । बादलले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुषमालाई जीवनसंगिनी बनाएका हुन् । ‘बादल’ को सफलतापछि गायक प्रसाईं यतिबेला दोस्रो एल्बम ‘झिल्के बादल’ सार्वजनिक गर्ने तयारीमा छन् । 

प्रकाशित: मंसिर १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्