सुहाउँदो दृश्य दिन कन्जुस्याइँ गर्दिन

- साप्ताहिक संवाददाता

मंसिर ९, २०७२-
कपिलवस्तुकी १९ वर्षीया ममता शर्मा यतिबेला एकपछि अर्को चलचित्रमा व्यस्त हुँदै गएकी छिन् । स्टेज प्रोगामहरूमा नृत्य प्रस्तुत गर्दै आएकी शर्मा चलचित्र गोरेदेखि अभिनयमा सक्रिय हुन थालेकी हुन ।
नृत्य औधी मन पर्ने भए पनि बिस्तारै अभिनयलाई पनि अघि बढाउने शर्माले बताइन् । हालसालै चलचित्र नालायकको सुटिङ सकेकी नवनायिका शर्मा भोजपुरी चलचित्रका लागि यतिबेला दिल्ली पुगेकी छन् । समाज सुहाउँदो दृश्य दिन कन्जुस्याइँ नगर्ने कुरा बताउँदै ममताले भनिन्– अभिनयका क्रममा चरित्रलाई पूर्ण रूपमा न्याय गर्ने प्रयास गर्नेछु ।

 

प्रकाशित :मंसिर ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्