मेरो मन

- साप्ताहिक संवाददाता

कार्तिक ३०, २०७२

गायक गोपीकृष्ण भुसालको ‘मेरो मन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक आफैंले अभिनय गरेको गीतको भिडियोमा सब्बु तामाङले उनलाई साथ दिएकी छिन् । आफ्नै शब्द तथा संगीतको यो गीतको भिडियोको निर्देशन सुमन कोइरालाले गरेका हुन् । 

 

प्रकाशित :कार्तिक ३०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्