मिठाईमा ध्यान दिऔं

कार्तिक २३, २०७२

- तिहारमा मिठाईका परिकारलाई बढी महत्त्व दिइन्छ । त्यसैले सम्भव भएसम्म घरमै यस्तो परिकार बनाउनु उपयुक्त हुन्छ । 

- कुनै नयाँ परिकार बनाउनुअघि त्यसको विधि र आवश्यक सामग्रीका सम्बन्धमा राम्रो जानकारी हुनुपर्छ । 

- मिठाई बनाउन प्रयोग गरिने सामग्री सडेगलेको वा म्याद नाघेको हुनसक्छ, त्यसैले खरिद गर्नुअघि विशेष ध्यान पुर्‍याउनुपर्छ । 

- घरमा सम्भव नभए बजारबाट पनि मिठाई खरिद गर्न सकिन्छ, यद्यपि जथाभावी वा अव्यवस्थित ढंगले राखिएको मिठाई स्वस्थकर नहुन सक्छ । 

- मिठाईलाई आकर्षक देखाउन अखाद्य रंग मिसाइएको हुनसक्छ, यस्ता मिठाईले पनि स्वस्थ्यमा हानि पुर्‍याउँछन् ।

प्रकाशित :कार्तिक २३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्