नागरिकको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७२

राजनैतिक कथामा आधारित चलचित्र ‘नागरिक’ को ट्रेलर सार्वजनिक भएको छ । विमल पौडेलद्वारा निर्देशित उक्त चलचित्रमा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी आदि कलाकारले अभिनय गरेका छन् । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा लक्ष्मण शेषको संगीत निर्देशन छ ।

 

प्रकाशित :कार्तिक १८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्