जमराको रसको फाइदा

- लोकनाथ खनाल

कार्तिक ८, २०७२

- हरेक धार्मिक कर्मकाण्डभित्र विज्ञान हुन्छ । 

- गहुँको जमरा विभिन्न रोगबाट मुक्ति एवं सधैं स्वस्थ्य रहन प्रयोग गर्न सकिन्छ । 

- गहुँको जमरा क्लोरोफिलको राम्रो स्रोत हो । 

- जमराको रसले पाचन क्षमता बढाउँछ । 

- यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

-  शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरूलाई बाहिर निकाल्ने काम गर्छ । 

- घाँटीको समस्या हुने तथा धेरै बोल्न नमिल्नेहरूले जमरा सेवन गर्न सक्छन् । 

-  यसले मुख तथा दाँतको समस्या पनि हटाउँछ । 

- जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ । 

-  गहुँको जमराको रसको सेवनले रगत शुद्ध बनाउँछ । 

-  यसमा प्रशस्त पोषक तत्त्व एवं भिटामिन पाइन्छ । 

- यो कलेजो, मृगौलाको समस्या आदिमा पनि उपयोगी हुन्छ ।

प्रकाशित :कार्तिक ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्