आइ एम लेस्बियन

आश्विन ७, २०७२

शेरे : आई लभ यू

युवती : आइ एम लेस्बियन

शेरे : लेस्वियन मिन्स ???

युवती : जसलाई केटीहरूमा इन्ट्रेस्ट हुन्छ ।

शेरे : ए हो र, त्यसो भए आई एम अल्सो लेस्बियन, मलाई पनि केटीमै मात्र इन्ट्रेस्ट छ ।

प्रकाशित :आश्विन ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्