निर्देशकको निर्देशन

आश्विन ३, २०७२- निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा । 

प्रकाशित :आश्विन ३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्