नयाँ फुटबल प्रशिक्षकको प्रशिक्षण शुरु (फोटो फिचर)

- कौशल अधिकारी

भाद्र २२, २०७२

नेपाली राष्ट्रिय फुटबल टोलीले नयाँ प्रशिक्षक पेट्रिक असेम्ससँग प्रशिक्षण आज देखि शुरु गरेको छ । 

नेपाली टोलीले एन्फा कम्पेल्क्सको मैदानमा आज बाट तीन दिनका लागि प्रशिक्षण शुरु गरेको हो । हालका लागि प्रशिक्षक पेट्रिकले ३० जना खेलाडीलाई बोलाएका छन् ।

टिममा परेका खेलाडीहरु:

किरण चेम्जोङ्ग,  विकेस कुथु,  रितेश थापा,  विराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दिप राई, रन्जित धिमाल, अनन्त तामाङ्ग, आदित्य चौधरी, अजित भण्डारी, रविन श्रेष्ठ, जितेन्द्र कार्की, बिक्रम लामा, विशाल राई, भोला सिलवाल, जगजित श्रेष्ठ, सुसिल केसी, श्याम नेपाल, राजु तामाङ्ग, हेमन्त थापा मगर, विश्वास श्रेष्ठ, रञ्जन विष्ट, अञ्जन विष्ट, जुमानु राई, बिमल घर्ती, अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, भरत साह

 

प्रकाशित :भाद्र २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्