ज्योती र सालुको ग्राण्ड मस्ति

भाद्र २१, २०७२

अरोमा हेल्थ क्लबले स्प्लास ग्राण्ड पार्टीको आयोजना गर्यो । उक्त ग्राण्ड पार्टीमा सालु गौतमले बेली डान्स गरेर सहभागीहरुलाई रोमाञ्चित गरेकी थिईन् । पछिल्लो पटक गायनमा लागेकी सालुको बेली डान्सको लयले स्विमिङ पुल भित्र रहेका दर्शकलाई पनि नाच्न बाध्य पारेको थियो ।

यही मुलाको सिन्की यही मुलाको चाना... गित गएर स्टेज तताउन आएकी गायिका ज्योती मगरले आफ्ना लोकप्रिय गितहरु गाएर दर्शकलाई नाच्न प्रेरित गरेकी थिईन् ।

तस्विर: महेश प्रधान

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित :भाद्र २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्