जुम्ल्याहाको सर्वाधिक ठूलो भेला

भाद्र ८, २०७२

अमेरिकाको ओहायोमा वार्षिक रूपमा आयोजना हुने जुम्ल्याहा, तिम्ल्याहा र चौम्ल्याहा भेलालाई विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सन् १९७५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो भेलामा यसपटक २ हजार जुम्ल्याहाले सहभागिता जनाएका थिए ।

जुम्ल्याहा भेलामा वार्षिक रूपमा सहभागी हुँदा धेरै जुम्ल्याहाको भावना थाहा पाइने हुँदा यो जम्बुरी घर जस्तै लाग्ने सहभागीहरूले बताएका छन् ।

 

प्रकाशित :भाद्र ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्